सरकार सुशासनका लागि होइन, संविधान मास्न अघि बढ्यो : प्रचण्ड

  • आइबार​ २१ असार २०८३ १०:०२ AM
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गर्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका छन् । आइतबार काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपत्यका प्रदेश समितिको एकता तथा समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार सुशासन र विकासभन्दा संविधानले सुनिश्चित गरेका अधिकार