मौद्रिक नीतिबाट निजी क्षेत्रका अपेक्षा सम्बोधन हुनुपर्छ : अध्यक्ष श्रेष्ठ

  • आइबार​ २१ असार २०८३ १०:०३ AM
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले आगामी मौद्रिक नीतिले निजी क्षेत्रका समस्या समाधान गर्दै उत्पादन, रोजगारी र लगानी विस्तारलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। आइतबार प्रतिनिधिसभाको अर्थ समितिमा मौद्रिक नीतिबारे भएको छलफलमा बोल्दै उनले बजेटले केही विषय सम्बोधन गरे पनि बाँकी रहेका महत्वपूर्ण मुद्दा मौद्रिक नीतिमार्फत सम्बोधन हुने अपेक्षा निजी क्षेत्रले गरेको बताए। उनले,‘मुलुकले परिवर्तन, हस्तान्तरण र पुस्तान्तरण खोजेर नयाँ छलाङ मार्ने चरणमा प्रवेश गरेको छ। जनता र व्यवसायीको मौद्रिक नीतिप्रति ठूलो अपेक्षा छ। बजेटले सम्बोधन गर्न नसकेका विषय मौद्रिक नीतिले सम्बोधन गर्ने विश्वास गरेका छौं ।’ श्रेष्ठले विगतका मौद्रिक नीतिले ... The post मौद्रिक नीतिबाट निजी क्षेत्रका अपेक्षा सम्बोधन हुनुपर्छ : अध्यक्ष श्रेष्ठ appeared first on Kalika Khabar.