नेपाल परिवर्तनमा छलाङ मार्ने चरणमा पुगेकाले मौद्रिक नीतिप्रति व्यवसायीको ठूलो अपेक्षा छ : अध्यक्ष श्रेष्ठ

  • आइबार​ २१ असार २०८३ ०९:३५ AM
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले आगामी मौद्रिक नीतिले निजी क्षेत्रका समस्या सम्बोधन गर्दै उत्पादन, रोजगारी र लगानी विस्तारलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। आइतबार प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिमा मौद्रिक नीतिबारे भएको छलफलमा बोल्दै अध्यक्ष श्रेष्ठले बजेटमार्फत केही विषय सम्बोधन भए पनि अझै थुप्रै महत्वपूर्ण मुद्दा मौद्रिक नीतिमार्फत समाधान हुनुपर्ने आवश्यकता रहेको बताए।… Continue reading नेपाल परिवर्तनमा छलाङ मार्ने चरणमा पुगेकाले मौद्रिक नीतिप्रति व्यवसायीको ठूलो अपेक्षा छ : अध्यक्ष श्रेष्ठ