सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

  • आइबार​ २१ असार २०८३ १०:३१ AM
पत्रकारिता क्षेत्रका अगुवा तथा विज्ञहरूले सूचना, प्रविधि र परिस्थितिमा आएको परिवर्तनसँगै सञ्चारसम्बन्धी विद्यमान कानुनहरूको पुनरावलोकन गर्न जोड दिएका छन्। नेपाल पत्रकार महासंघले बागमती प्रदेश रजिष्ट्रार कार्यालयको सहकार्यमा आज आयोजना गरेको The post सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड appeared first on Technology Khabar.