काठमाडौं । नेपाली कांग्रेसले उपत्यकामा महिला निर्वाचन अधिकृतलाई प्राथमिकता दिने निर्णय गरेको छ । आज ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले लैङ्गिक समावेशितालाई प्राथमिकता दिँदै काठमाडौं, भक्तपुर र ललितपुरका १५ वटै निर्वाचन क्षेत्र तथा महानगरपालिका र नगरपालिकामा महिला कानुन व्यवसायीलाई निर्वाचन अधिकृतका रूपमा प्राथमिकतासाथ खटाउने निर्णय