काठमाण्डु – सरकारले शिक्षा (दशौं संशोधन) नियमावली २०८३ मार्फत शिक्षक महासंघका पदाधिकारीको काज खारेज गरेको छ । शिक्षा नियमावली २०५९ संशोधन गर्दै सरकारले महासंघका पदाधिकारीमा रहेका २ जना शिक्षकले पाउँदै आएको ३ वर्षे काज खारेज गरेको हो । शिक्षा नियमावलीको नियम १११ को उपनियम (४) मा ‘शिक्षक युनियनको केन्द्रीय समितिको पदाधिकारीमा रहेका २ जना शिक्षकलाई