काठमाडौं । रास्वपा सरकारले कार्यकालको पहिलो १०० दिन पूरा गरी आफ्नो कार्य प्रगति विवरण शनिबार सार्वजनिक गरिरहँदा राजनीतिक विश्लेषणमा भने सरकारको कार्यशैलीमा केही सकारात्मक संकेतसँगै पाँच गम्भीर प्रवृत्ति देखिएको कांग्रेसले निष्कर्ष निकालेको छ । नेपाली कांग्रेसले आयोजना गरेको ‘सरकारका १०० दिन र १०० बुँदे कार्ययोजना’ समीक्षा मार्फत कांग्रेस सभापति गगन कुमार थापाले वर्तमान सरकारले १००… Continue reading वालेन सरकारका शैली सकारात्मक, तर पाँच गम्भीर प्रवृत्तिले चिन्ता बढायो : कांग्रेस