आईजीपी कार्की अमेरिका प्रस्थान, निमित्त प्रहरी प्रमुखको जिम्मेवारी एआईजी अधिकारीलाई

  • आइबार​ २१ असार २०८३ ०१:३३ PM
नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की अमेरिका प्रस्थान गरेका छन्। उनी आइतबार साँझ अमेरिका प्रस्थान गरेको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अविनारायण काफ्लेले जानकारी दिए। कतार एयरवेजबाट नेपाल प्रहरीका आईजीपी कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक नारायणदत्त पौडेल अमेरिका गएका हुन्। उनीहरू दोहा हुँदै अमेरिका पुग्ने प्रहरी प्रवक्ता काफ्लेले बताए। संयुक्त राष्ट्र संघको आयोजनामा अमेरिकाको न्यूयोर्कमा हुने