नेपाली सडकमा ‘ईभी क्रान्ति’

  • आइबार​ २१ असार २०८३ ०९:४६ AM
नेपालका सडकमा केही वर्षअघिसम्म विद्युतीय सवारी (ईभी) को उपस्थिति निकै दुर्लभ थियो । एकाध सरकारी कार्यालय, विकास साझेदार संस्था र सिमित संख्याका निजी कारबाहेक ईभीको उपयोग निकै कम थियो । तर अहिले अवस्था पूर्ण रुपमा बदलिएको छ । काठमाडौँका सडकदेखि राजमार्ग र जिल्ला जिल्लामा विद्युतीय कारहरू सहजै देखिन थालेका छन् । नयाँ गाडी खरिद गर्ने The post नेपाली सडकमा ‘ईभी क्रान्ति’ appeared first on Businesspana.