कैलालीमा १३ वर्षीय बालक सम्पर्कविहीन

  • आइबार​ २१ असार २०८३ ०३:०४ PM
काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका- ६ मटियारीका १३ वर्षीय एक बालक सम्पर्कविहीन भएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार स्थानीय जगत कुवरका छोरा रिदम कुवर असार २० गते बिहान करिब ६ बजे विद्यालय जान्छु भन्दै घरबाट निस्किएका थिए। त्यसयता उनी घर नफर्किएपछि परिवारले आफन्त तथा सम्भावित स्थानहरूमा खोजतलास गर्दा पनि कुनै सम्पर्क हुन नसकेको प्रहरीले