हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदर भन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित छ । हाल लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश, कोशी प्रदेशको पहाडी र तराई भूभाग, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ । कोशी प्रदेशको हिमाली