बर्दियामा तिस प्रतिशत धान रोपाइँ

  • सोमबार २२ असार २०८३ ०६:३७ AM
गुलरिया समाचारदाता गुलरिया (बर्दिया), असार २१ गते । बर्दियामा असारको तेस्रो सातासम्म ३० प्रतिशत मात्र धान रोपाइँ भएको छ । असार १५ मा पानी परेपछि धमाधम धान रोपाइँ सुरु भएको बर्दिया...