सडक दुर्घटना न्यूनीकरणका लागि उदयपुरमा सन्देशमूलक भिडियो प्रतियोगिता

  • सोमबार २२ असार २०८३ ०१:३२ AM
उदयपुर :  सडक दुर्घटना न्यूनीकरणसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले उदयपुरमा सन्देशमूलक भिडियो प्रतियोगिता घोषणा गरिएको छ। ‘सडक दुर्घटना न्यूनीकरण अभियान, उदयपुर’ अन्तर्गत आयोजना गरिएको प्रतियोगितामा उत्कृष्ट दुई सिर्जनाकर्तालाई नगद पुरस्कार प्रदान गरिने भएको हो। अभियानका अनुसार प्रतियोगितामा