कालीगण्डकी कोरिडोर कोरलासम्म कालोपत्रे गर्ने मन्त्री लम्सालको प्रतिबद्धता
हरिकृष्ण शर्मामुक्तिनाथ (मुस्ताङ), असार २२ गते । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले उत्तर–दक्षिण जोड्ने कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको बाँकी खण्डमा बज...