इङ्ल्यान्ड विश्वकपको क्वार्टरफाइनलमा

  • सोमबार २२ असार २०८३ ०९:२१ AM
काठमाडौँ, असार २२ गते । इङ्ल्यान्ड फिफा विश्वकप–२०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मेक्सिको अज्टेका स्टेडियममा सोमबार बिहान भएको खेलमा १० खेलाडीमा सीमित इङ्ल्यान्डले घरेलु टो...