इंग्ल्यान्ड मेक्सिकोलाई हराउँदै विश्वकपको क्वाटरफाइनलमा

  • सोमबार २२ असार २०८३ ०४:३१ AM
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा इंग्ल्यान्डले मेक्सिकोलाई ३–२ गोलले परातिग गरेको छ । सोमबार सम्पन्न खेलमा मेक्सिकोलाई ३–२ गोलले हराउँदै इंग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो । इंग्ल्यान्डका जुड बेलिङहमले खेलको ३६ औं र ३८ औं मिनेटमा गोल गर्दै टिमलाई २–० को अग्रता दिलाए । क्विन्योनेसका युलियन क्विन्योनेसले खेलको ४२ औं मिनेटमा गोल… Continue reading इंग्ल्यान्ड मेक्सिकोलाई हराउँदै विश्वकपको क्वाटरफाइनलमा