चौबीस घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

  • सोमबार २२ असार २०८३ १०:०९ AM
काठमाडौँ, असार २२ गते । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार १७६ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलका प्र...