काठमाडौं । एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डा दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आएका छन्। नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री वालेन्द्र शाह, अर्थमन्त्री स्वर्णिम वाग्ले लगायत उच्च सरकारी अधिकारीहरूसँग भेटवार्ता गर्दै विकास साझेदारी, पूर्वाधार लगानी र आगामी सहयोगका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ। आइतबार राति काठमाडौं आइपुगेका अध्यक्ष कान्डालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा… Continue reading नेपालको निर्णायक घडीमा काठमाडौं आइपुगे एडीबी अध्यक्ष कान्डा, प्रधानमन्त्री र अर्थमन्त्रीसँग उच्चस्तरीय भेट गर्दै