काठमाडौं। एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डा दुई दिने औपचारिक भ्रमणका लागि नेपाल आइपुगेका छन्। आइतबार राति १० बजे काठमाडौं ओर्लिएका अध्यक्ष कान्डालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थसचिव घनश्याम उपाध्यायले स्वागत गरेका थिए। सोमबार र मंगलबार