एनपीएलको तेस्रो संस्करणका लागि खेलाडी अक्सन आज, १५५ खेलाडी अन्तिम सूचीमा

  • सोमबार २२ असार २०८३ ०५:१८ AM
काठमाडाैं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि खेलाडी अक्सन आज आयोजना हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार यसपटकको अक्सनमार्फत प्रत्येक फ्रेन्चाइज टोलीले थप दुई जना नेपाली खेलाडीलाई आफ्नो टोलीमा अनुबन्ध गर्न पाउनेछन्। अक्सनका