कोशी अस्पतालको अतिक्रमित संरचना हटाउन मन्त्री मेहताको निर्देशन

  • सोमबार २२ असार २०८३ ०६:५५ AM
विराटनगर / स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले कोशी अस्पतालको सरकारी जग्गा अतिक्रमणमुक्त गराउने अभियानलाई तीव्रता दिन गृहमन्त्री सुधन गुरुङसँग संयुक्त रूपमा अस्पतालको स्थलगत निरीक्षण