एनपीएलको तेस्रो संस्करणका लागि खेलाडी अक्सन आज हुँदै
सोमबार २२ असार २०८३ ०६:५१ AM
काठमाडौं / नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि खेलाडी अक्सन आज हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रत्येक फ्रेन्चाइज टोलीले अक्सनमार्फत थप दुई