काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावन

  • सोमबार २२ असार २०८३ १२:४२ PM
काठमाडौँ, असार २२ गते । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज काठमाडौँ उपत्यकासहित अधिकांश स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम व...