काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले कर्णाली नदीमा भएको बस दुर्घटनापछि उद्धार कार्य प्रभावकारी हुन नसकेको भन्दै सरकारको कडा आलोचना गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले कर्णालीमा भएको दुर्घटनाभन्दा पनि सरकारको गैरजिम्मेवारी र असफलता देखिएको बताएका हुन्। असार १८ गते बस कर्णाली नदीमा खस्दा यात्रुहरू नदीको बीचमा फसेर जीवन बचाइदिन… Continue reading कर्णाली दुर्घटनामा सरकार असफल भएको सांसद शाहीको आरोप