असार २६ मा प्रदर्शन हुने ‘भागदौड’को ट्रेलर सार्वजनिक (भिडिओ)

  • सोमबार २२ असार २०८३ ०७:२८ AM
काठमाडौँ । नेपाली सिनेमा ‘भागदौड’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले आइतबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सिनेमाको २ मिनेट लामो ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा मानिसको दैनिक जीवनको निरन्तर दौडधुप, संघर्ष र यथार्थलाई केन्द्रमा राखेको छ । साथै, ट्रेलरले आधुनिक समाजमा देखिने लोभ, लालच, जालझेल र ठगीजस्ता पक्षहरूबाट उत्पन्न हुने नैतिक संकटको