काठमाण्डु– काँग्रेस सांसद् सीता थपलियाले पर्साको ठोरीमा भारतीय पर्यटकका सवारी साधन सीमा क्षेत्रमा रोकिएको विषयमा प्रश्न उठाएकी छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै थपलियाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सीमासम्बन्धी अभिव्यक्तिपछि सीमावर्ती क्षेत्रमा समस्या देखिन थालेको बताइन् । ‘सम्माननीय प्रधानमन्त्रीज्यूको अभिव्यक्तिपछि नेपाल–भारत सिमावर्ती क्षेत्रमा विभिन्न किसिमका समस्याहरू देखिन थालेका छन्’, उनले भनिन्, ‘यस्तै समस्या पर्सा