काठमाडौं : ठेकेदारको ‘खुट्टा भाँच्ने’ धम्की दिएर आलोचित बनेका पूर्वाधार विकास मन्त्री सुनिल लम्साल पुनः आफ्नो अभिव्यक्तिका कारण विवादमा तानिएका छन्। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्तासँगको भेटमा उनले जनताको काम नगर्ने मेयर र प्रदेश मन्त्रीलाई कारबाही गर्ने चेतावनी दिएका हुन्।लम्सालले तीनै तहका जनप्रतिनिधि जनताप्रति सधैँ उत्तरदायी बन्नुपर्ने बताए। उनले भने, ‘कुनै मेयरले काम गर्नुभएन, जनतालाई अपहेलना गर्नुभयो भनेपनि त्यो केशमा पनि हामीलाई जानकारी दिनुहोस्, मेयरलाई न