इनर्जी ड्रिङ्कको भ्रामक तथा अतिरञ्जित विज्ञापन नगर्न र नगराउन विज्ञापन बोर्डको निर्देशन

  • सोमबार २२ असार २०८३ ०७:५० AM
विज्ञापन बोर्डले ऊर्जाशील पेय पदार्थ (इनर्जी ड्रिङ्क) को भ्रामक तथा अतिरञ्जित विज्ञापन नगर्न र नगराउन सम्बन्धित सबैमा निर्देशन जारी गरेको हो। बोर्डले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै यसबारे जानकारी सार्वजनिक The post इनर्जी ड्रिङ्कको भ्रामक तथा अतिरञ्जित विज्ञापन नगर्न र नगराउन विज्ञापन बोर्डको निर्देशन appeared first on Technology Khabar.