चर्को ट्राफिक जरिवाना खारेज तथा सुरक्षित सडकको माग गर्दै अभियान

  • सोमबार २२ असार २०८३ ०७:४२ AM
काठमाडौं । ट्रेड युनियन कांगे्रससँग आबद्ध रहेको नेपाल यातायात मजदुर संघले सरकारले प्रस्ताव गरेको ट्राफिक जरिवाना साथै हालको सडक सुरक्षाको अवस्थालाई लिएर आपत्ति जनाएको छ । साथै संघले विभिन्न आभियानहरुपनि संचालन गरेको छ । ईन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशन बेलायतले अघि सारेको सुरक्षित सडक तथा मर्यादित कामका सन्दर्भमा आइएलओको मार्गनिर्देशनलाई लिएर विश्वव्यापी रुपमा संचालित अभियान नेपालमा पनि आयोजना गरिएको हो । असार १५ देखि २२ गते सम्मको एक हप्ते अभियानका क्रममा यातायात मजदुरहरुलाई सम्मान र मर्यादित काम हुनुपर्ने, सामाजिक सुरक्षा लागु हुनुपर्ने, यातायात मजदुरहरुको स्थानीय सरकारमा पंजीकरण हुनुपर्ने, हाल प्रस्तावित जरिवाना रकम खारेज ... The post चर्को ट्राफिक जरिवाना खारेज तथा सुरक्षित सडकको माग गर्दै अभियान appeared first on Kalika Khabar.