बालेन्द्रलाई आङदेम्बेको सुझावः प्रधानमन्त्री भइसक्नुभयो, भाइरल बन्ने आदत छाडनुस्

  • सोमबार २२ असार २०८३ ०८:५० AM
काठमाण्डु– प्रमुख प्रतिपक्षी कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाईभाइरल बन्ने आदत त्याग्त आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर उनले देशको प्रधानमन्त्री भइसकेपछि सामाजिक सञ्जालमा भाइरल बन्ने आदत छाड्न आग्रह गरेका हुन् । आङ्देम्बेले आफूलाई प्रधानमन्त्री बनाउन संसदलाई प्रधानमन्त्री शाहले लगातार उपेक्षा गर्दै आएको भन्दै असन्तुष्टि जनाए