वन्यजन्तु आतंकले किसान गाउँ छाड्न बाध्य: नियन्त्रणका लागि सरकारसँग सांसद शर्माको माग
सोमबार २२ असार २०८३ ०८:३३ AM
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले बाँदर, बँदेल र हात्तीको बढ्दो आतंकका कारण किसानहरू गाउँ छाड्न बाध्य भएको भन्दै नियन्त्रणका लागि तत्काल कदम चाल्न सरकारसँग माग गरेकी छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै