सुर्खेत : कर्णाली नदी अन्तर्गत कैलाली क्षेत्रमा दुई वटा शव भेटिएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी रामप्रसाद घर्तीका अनुसार, भेटिएका शवमध्ये एक जना १७–१८ वर्षको महिला र ३०–३५ वर्ष उमेर समूहको पुरुष रहेका छन् । यद्यपि पहिचान र सनाखत हुन भने बाँकी छ । पुरुषको शव कैलालीको मोहान्याल गाउँपालिका—६, सुङ्गरखालको कर्णाली नदी क्षेत्रमा भेटिएको हो भने महिलाको शव चिसापानीको गोरुङ्गे क्षेत्रमा भएको घर्तीले बताए । ‘इप्राका चिसापानीले हामीलाई केही समयअघि मात्रै जानकारी दिएको हो,’ उनले भने, ‘महिलाको शवको कुरा गर्दा सिर्जना खड्काको हो कि भन्ने अनुमान गरिएको हो ... The post कर्णाली नदीमा भेटिए २ appeared first on Kalika Khabar.