काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरणको कार्यक्रम निरन्तर अघि बढ्ने बताएकी छन्। सरकारले भूमिहीनलाई जग्गा उपलब्ध गराउने नीति लिएकाले यस कार्यक्रमका लागि बजेटको अभाव हुन नदिने उनको भनाइ छ। सोमबार राष्ट्रियसभामा विनियोजन विधेयक, २०८३ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री रावलले बर्दियाबाट लालपुर्जा… Continue reading भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहने : मन्त्री रावल