कांग्रेस संस्थापन इतर पक्षले चुनदेवीमा खोल्यो सम्पर्क कार्यालय

  • सोमबार २२ असार २०८३ ०९:४६ AM
सोमवार काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालयको उद्घाटन गरिएको हो । पार्टीका नेता पूर्णबहादुर खड्काले पार्टीको उद्घाटन गरे ।