काठमाडौं। नेपाली कांग्रेसभित्रको बढ्दो आन्तरिक कलह र आगामी रणनीतिका विषयमा छलफल गर्न शेरबहादुर देउवा समूहको महत्वपूर्ण बैठक चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसिरहेकाे छ। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा जारी बैठकमा १४औँ महाधिवेशनबाट निर्वाचित यस समूहका पदाधिकारी,