झापा । गृहमन्त्री सुदन गुरुङले सोमबार झापामा सीमा सुरक्षा, भन्सार व्यवस्थापन, मानव–वन्यजन्तु द्वन्द्व तथा नागरिकका गुनासा बुझ्न केन्द्रित व्यस्त कार्यक्रम सम्पन्न गरेका छन्। आइतबार राति झापा आइपुगेका गुरुङले बिहानैदेखि सुरक्षा निकायसँग छलफल, घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी,