काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले युवालाई नवप्रवर्तनमार्फत स्वदेशमै अवसर सिर्जना गर्न विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम ल्याइने बताएका छन्। उनले विज्ञान र प्रविधिमा लगानी बढाएर विदेशिने प्रतिभालाई स्वदेशमै परिचालन गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गरेका हुन्। सोमबार राष्ट्रियसभामा ‘विनियोजन विधेयक, २०८३’ माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले विज्ञान,… Continue reading विज्ञान र प्रविधिमा नयाँ कार्यक्रम ल्याइँदै : मन्त्री महावीर पुन