टाइम फर्मास्युटिकल्सले आईपीओ ल्याउँदै

  • सोमबार २२ असार २०८३ १०:४१ AM
काठमाडौं । टाइम फर्मास्युटिकल्स लिमिटेडले बुक बिल्डिङ प्रक्रियामार्फत प्राथमिक शेयर (आईपीओ) निष्कासनको तयारीस्वरूप योग्य संस्थागत लगानीकर्ताका लागि रोड शो सम्पन्न गरेको छ। होटल याक एन्ड यतिमा आयोजित कार्यक्रममा १४५ भन्दा बढी योग्य संस्थागत लगानीकर्ताका प्रतिनिधिको सहभागिता रहेको थियो। कार्यक्रममा कम्पनीले आफ्नो वित्तीय अवस्था, व्यवसाय विस्तार योजना र आईपीओसम्बन्धी जानकारी प्रस्तुत गर्दै आशयपत्र (इन्डिकेटिभ बिड) सम्बन्धी… Continue reading टाइम फर्मास्युटिकल्सले आईपीओ ल्याउँदै