नेप्से परिसूचक २६ अङ्कले घट्यो

  • सोमबार २२ असार २०८३ ०४:५५ PM
काठमाडौँ, असार २२ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६ दशमलव २९ अङ्कले ओरालो लागेर दुई हजार ६२...