गलैँचा बुन्दा–बुन्दै नेपाल घरेलु तथा साना उद्योग महासङ्घको सर्वोच्च नेतृत्वसम्म: को हुन् शोभा गुरुङ?

  • सोमबार २२ असार २०८३ १०:२५ AM
काठमाडौं : नेपाल घरेलु तथा साना उद्योग महासङ्घ (एफएनसीएसआई)को २६औँ राष्ट्रिय महाधिवेशनबाट व्यवसायी शोभा गुरुङ निर्विरोध रूपमा केन्द्रीय अध्यक्षमा निर्वाचित भएकी छन्। तनहुँकी स्थायी बासिन्दा गुरुङ विगत तीन दशकदेखि गलैँचा उद्योगमा सक्रिय उद्यमी हुन्। उनले २०४८