उपत्यकाभित्र सबैभन्दा बढी वर्षा गोदावरीमा

  • सोमबार २२ असार २०८३ ०५:३५ PM
काठमाडौँ, असार २२ गते । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले काठमाडौँ उपत्यकाको सबैजसो स्थानमा वर्षा भइरहेको छ । मौसमविद् बिनु महर्जनका अनुसार काठमाडौँ भित्र पछिल्लो एक घण्टामा...