नेपाल स्टक एक्सचेन्जका सिइओ चुडामणि चापागाईँको राजीनामा स्वीकृत
काठमाडौँ / नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सिइओ) चुडामणि चापागाईंले आफ्नो पदबाट राजीनामा स्वीकृत भएको छ । सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष उनले बुझाएको