काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) की अध्यक्ष रितु सिंह वैद्यले नेपालको आर्थिक विकास, रोजगारी सिर्जना र उद्यमशीलताको विस्तारका लागि प्रभावकारी मोबिलिटी प्रणाली अपरिहार्य रहेको बताएकी छन् । सोमबार काठमाडौंस्थित द सोल्टी होटलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नाइमाको ‘मोबिलिटीमार्फत समृद्धिको सशक्तीकरण’ भन्ने दृष्टिकोण र ‘सबैका लागि मोबिलिटी’ भन्ने अभियान केवल अटोमोबाइल