नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ५५ भन्दा बढी ब्रान्ड, ४० नयाँ सवारी सार्वजनिक हुने

  • सोमबार २२ असार २०८३ ०१:१८ PM
काठमाडौं। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आगामी साउन २६ देखि ३१ गते (अगस्ट ११–१६, २०२६) सम्म काठमाडौंको भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आयोजना गर्ने भएको छ । सोमबार काठमाडौंस्थित द सोल्टी होटलमा आयोजित पत्रकार सम्मेलनमार्फत एक्स्पोका मुख्य विशेषताहरू सार्वजनिक गरिएको हो । आयोजकका अनुसार नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनीका