१९ दिनमै साढे ४० हजार मेट्रिकटन मल आपूर्ति

  • सोमबार २२ असार २०८३ ०७:३४ PM
काठमाडौँ, असार २२ गते । यसवर्ष मनसुन सक्रिय भएसँगै देशभर धान रोपाइँ सुरु भएको छ । रोपाइँकै यो अभियानका बीच विगतका वर्षहरूमा जस्तो यसपटक किसानले रासायनिक मलको अभाव भने झेल्नुपरेको छ...