सरकारले भन्यो, 'किसानका लागि मलको अभाव छैन'

  • सोमबार २२ असार २०८३ ०१:३५ PM
काठमाडौं : यस वर्ष धान रोपाइँको मुख्य याममा विगतका वर्षझैँ रासायनिक मलको अभाव नदेखिएको सरकारले जनाएको छ। मनसुन सुरु भएसँगै सरकारले आपूर्ति, भण्डारण र वितरण व्यवस्थालाई चुस्त बनाउँदा असारको पहिलो १९ दिनमै ४० हजार ५६९.२५