काठमाडौं। काठमाडौं उपत्यकामा कवाडी कर संकलन, सवारीसाधन नियन्त्रण तथा ठेक्का व्यवस्थापनलाई लिएर कवाडी व्यवसायीहरूले गम्भीर अनियमितता भएको आरोप लगाउँदै निष्पक्ष छानबिनको माग गरेका छन्। व्यवसायीहरूको दाबीअनुसार नागर्जुन नगरपालिकाको कवाडी कर तिरेर सञ्चालनमा रहेका केही सवारीसाधनलाई प्रहरीले अवरोध नगर्ने, तर अन्य स्थानीय तहमा कानुनबमोजिम कर तिरेका कवाडी सामग्री बोकेका ट्रकहरूलाई भने नियन्त्रणमा लिने र दुःख दिने साथै राजस्व अनुसन्धान बिभाग पठाउने गरिएको छ। ब्यबसायीहरुको अनुसार यस्तो घटना हुदा नागर्जुन नगरपालिकाको ठेकदारको कर उठाउने काम सिडिओ र एसएस्पिले जिम्मा लिएको देखिन्छ । यस विषयमा उनीहरूले काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, काठमाडौं प्रहरी परिसरका प्रमुख ... The post कवाडी करमा ‘एउटालाई छुट, अर्कोलाई कारबाही’ : प्रशासन र ठेक्का प्रक्रियामाथि गम्भीर प्रश्न appeared first on Kalika Khabar.