काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आज आयुर्वेद चिकित्सालय नरदेवीको अनुगमन तथा निरीक्षण गरेकी छन् । मन्त्री मेहताले चिकित्सालय र चिकित्सालयले सञ्चालन गरेको वैद्यखानाको पनि अनुगमन तथा निरीक्षण गरेकी छन् । अनुगमनका क्रममा उनले आयुर्वेद औषधिको उत्पादन बढाउन, स्वदेशी जडीबुटीको उपयोग विस्तार गर्न र आयातमा निर्भरता घटाउनुपर्नेमा जोड दिइन् । मन्त्री मेहताले चिकित्सालयबाट