सुदूरपश्चिममा फर्किए दिपक बोहरा

  • सोमबार २२ असार २०८३ १०:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल) को तेस्रो सिजनको लागि दिपक बोहरा सुदूरपश्चिम रोयल्समा फर्किएका छन्। क्याटगोरी बी मा रहेका दिपकलाई अधिकतम मूल्य १० लाखमा पोखरा एभेन्जर्सले बोली लगाएका थिए। लक्की ड्रबाट उनी घरेलु टोली सुदूरपश्चिममा फर्किएका हुन्।