नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) ले आयोजना गर्न लागेको दोस्रो संस्करणको NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल रहने पक्का भएको छ । नाइमाले आज पत्रकार सम्मेलनको आयोजना गरेर एक्स्पोमा ५५ ब्राण्ड सहभागी हुने र ५१ स्टल रहने जनाएको हो । साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना एक्सपोमा विभिन्न ब्राण्डले The post दोस्रो संस्करणको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’मा ५१ स्टल रहने, ४० वटा नयाँ मोडल लन्च हुने appeared first on Businesspana.